SHARE
प्रदेश खबर · आइबार​ ९ कात्िक २०८३ १२:१७ AM · 1 मिनेट पढाइ

आज बडादसैँको अन्तिम दिन, साँझ महालक्ष्मीको पूजा आराधना गरिँदै

इटहरी : नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर आजदेखि समापन गरिँदैछ।