प्रथम मझिया स्मृति कप महिला फुटबलको तयारी पूरा, विजेतालाई तीन लाख
संखुवासभा : संखुवासभाको मादी नगरपालिका–३, मूलखर्कमा आयोजना हुने प्रथम ‘मझिया स्मृति कप २०८३’ आमन्त्रित ९ ए साइड महिला फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
