SHARE
प्रदेश खबर · बिहीबार ६ कात्िक २०८३ ०६:३५ AM · 1 मिनेट पढाइ

साउदीको विमानस्थलमा ड्रोन आक्रमण : भारत र अमेरिकाले के भने ?

एजेन्सी : साउदी अरबको दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी बुधबार साँझ भएको आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन्।