SHARE
प्रदेश खबर · शुक्रबार​ ७ कात्िक २०८३ ०२:५३ AM · 1 मिनेट पढाइ

उर्लाबारीमा सन्थाल समुदायको दासाई नृत्यको रौनक (तस्बिरसहित)

उर्लाबारी । दशैंको माहोल । गाउँमा मेला लागेको छ । परम्परागत भेषभूषामा सजिएका सन्थाल समुदायका युवाहरू ढोल र अन्य बाजागाजाको तालमा सामूहिक रूपमा नाचिरहेका छन् । दर्शकको भीड उनीहरूको नृत्य हेर्न झुम्मिएको छ ।