द्वन्द्वकालीन भिडन्तको साक्षी वसन्तपुर डाँडा अहिले पर्यटकीय गन्तव्य
बुटवल : सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीचको भिडन्तका कारण चर्चामा आएको पाल्पाको वसन्तपुर डाँडा अहिले पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
