जलवायु परिवर्तन र नयाँ चुनौतीको सामना गर्दै मुस्ताङको स्याउ
हिमाली जिल्ला मुस्ताङको स्याउ आज नेपालको कृषि क्षेत्रको विशिष्ट पहिचान बनेको छ। मार्फा, टुकुचे, कोबाङ, जोमसोम, ठिनी, स्याङ, चिमाङ ,छैरो र वारागुङमुक्ति क्षेत्रगाउपालिकाका गाउँहरुको स्याउ बगैँचाले मुस्ताङलाई देशभर चिनाएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
