बाढी पूर्वसूचना र हिमताल जोखिम न्यूनीकरणका लागि ४९.९ मिलियन डलरको ‘ग्लोफ सञ्जीवनी आयोजना’ घोषणा
काठमाडौं। सरकारले देशको जल तथा मौसम क्षेत्रको सुदृढीकरण, विपद् जोखिम न्यूनीकरण र जलवायु अनुकूलन पूर्वाधार निर्माणका लागि दुईवटा श्वेतपत्र सार्वजनिक गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
