SHARE
प्रदेश खबर · आइबार​ ९ कात्िक २०८३ ०६:४० AM · 1 मिनेट पढाइ

प्रकृतिको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम (तस्बिरसहित)

बाजुरा। प्रकृतिभित्रै पनि स्वर्ग भेटिन्छ। मनमा कौतूहल र आश्चर्य लाग्न सक्छ। यो सृष्टिमा असम्भव भन्ने कुरा केही नहुँदो रहेछ। प्रकृतिभित्रै पनि स्वर्ग भेटिने रहेछ भन्ने ज्वलंत उदाहरण हो, मुगु जिल्लामा अवस्थित ‘महेन्द्र ताल’ अर्थात् रारा ताल।