SHARE
प्रदेश खबर · आइबार​ ९ कात्िक २०८३ ०८:४३ AM · 1 मिनेट पढाइ

विवादित अडियोबारे खगेन्द्र सुनारको लिखित इन्कारी, प्रमाण खोज्दै छानबिन समिति

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो संवादमा सुनिएको आवाज आफ्नो नभएको दाबी गर्दै पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्।