SHARE
प्रदेश खबर · आइबार​ ९ कात्िक २०८३ ०८:०६ AM · 1 मिनेट पढाइ

बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प

बैतडी । बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार आइतबार दिउँसो १ बजेर ६ मिनेटमा अरिगाउँ केन्द्रविन्दु भएर भूकम्प गएको हो ।