SHARE
प्रदेश खबर · आइबार​ ९ कात्िक २०८३ ०६:३७ AM · 1 मिनेट पढाइ

एनपीएल तेस्रो संस्करण: घरेलु मैदानमा विदेशी र स्वदेशी खेलाडीको भिडन्त

काठमाडौं।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानले फेरि एकपटक इतिहास रचना गर्ने समय अब धेरै टाढा छैन।