SHARE
प्रदेश खबर · आइबार​ ९ कात्िक २०८३ ०५:१३ AM · 1 मिनेट पढाइ

फुर्केखोलाको पुल बगाएपछि मलेखुको झोलुङ्गे पुलमा बढेको मोटरसाइकलको चापले सास्ती

धादिङ,  त्रिशूली नदीको बाढीले फुर्केखोलाको पुल बगाएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको मलेखुस्थित झोलुङ्गे पुलमा मोटरसाइकलको चाप अत्याधिक बढेको छ।