SHARE
प्रदेश खबर · शुक्रबार​ ७ कात्िक २०८३ ०४:२२ AM · 1 मिनेट पढाइ

धरानमा मोटरसाइकल दुर्घटनामा घाइते सम्राट तामाङको मृत्यु

धरान : सुनसरीको धरानमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएकी ३२ वर्षीया सम्राट तामाङको मृत्यु भएको छ। २०८३ कात्तिक ५ गते दिउँसो भएको दुर्घटनामा तामाङ र प्रदीप राई घाइते भएका थिए।