बाढीको त्रासले आन्तरिक पर्यटकको चहलपहल कम
चितवन : भोटेकोसी र बूढीगण्डकीमा आएको बाढीपछि मुख्य राजमार्गका अवरोध हटे पनि पुनः बाटो अवरुद्ध हुन सक्ने त्रासले यस वर्षको दसैँमा चितवनको सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम देखिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
