SHARE
प्रदेश खबर · शुक्रबार​ ७ कात्िक २०८३ ०३:०७ AM · 1 मिनेट पढाइ

बुढीगंगामा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

मोरङ । मोरङको बुढीगंगा गाउँपालिकामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।