थ्रेसर मेसिन चलाएर गाउँमै स्वरोजगार, अमजतको कमाइ धानबालीको सिजनमा डेढ लाख
राँझा(बाँके) । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत सात वर्षदेखि थ्रेसर मेसिन सञ्चालन गरेर गाउँमै स्वरोजगार बनेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
