SHARE
प्रदेश खबर · शुक्रबार​ ७ कात्िक २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की। आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी माघ पहिलो साता सुरु हुने भएको छ । प्रतियोगिता माघ ५ देखि १६ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने आयोजक सहारा क्लब पोखराले जानकारी दिएको छ।