SHARE
प्रदेश खबर · शुक्रबार​ ७ कात्िक २०८३ १२:१८ PM · 1 मिनेट पढाइ

तोकिएकोभन्दा बढी भाडा नतिर्न यात्रुलाई प्रहरीको आग्रह

हेटौंडा । तोकिएकोभन्दा बढी सवारी भाडा नतिर्न यात्रुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले आग्रह गरेको छ । तोकिएको दरभन्दा बढी भाडा असुली गरेको पाइएमा सम्बन्धित निकायमा उजुरी गर्न प्रहरीले अनुरोध गरेको हो ।