SHARE
प्रदेश खबर · शनिबार ८ कात्िक २०८३ ०३:२५ PM · 1 मिनेट पढाइ

तनहुँमा तीन सवारीसाधन ठोक्किँदा दुई जना घाइते

दमौली : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेमा तीन वटा सवारीसाधन एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।