SHARE
प्रदेश खबर · शनिबार ८ कात्िक २०८३ ०२:१४ PM · 1 मिनेट पढाइ

उत्तर कोरियाली नेता किमको चिनियाँ सीमा सहरमा अघोषित भ्रमण

सियोल : उत्तर कोरियाका नेता किम जोङ उन अघोषित भ्रमणका लागि चीनको सीमावर्ती सहर दान्डोङ पुगेको दक्षिण कोरियाली सरकारी स्रोत र सञ्चारमाध्यमहरूले जनाएका छन् ।