SHARE
प्रदेश खबर · शनिबार ८ कात्िक २०८३ ०१:४२ PM · 1 मिनेट पढाइ

देवानगञ्ज गोलीकाण्डका सहिद परिवारसँग उपेन्द्र यादवको भेट, दोषीमाथि कारबाहीको माग

सुनसरी : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सुनसरीको देवानगञ्ज गोलीकाण्डका सहिद परिवारसँग भेटघाट गरेका छन् ।