SHARE
प्रदेश खबर · शनिबार ८ कात्िक २०८३ ०३:२३ PM · 1 मिनेट पढाइ

दसैँ बिदामा पनि झापा प्रशासनबाट सेवा, राष्ट्रिय परिचयपत्र र राहदानीका लागि विशेष व्यवस्था

झापा : दसैँको बिदा मनाएर आफ्नो कार्यक्षेत्रमा फर्किनुपर्ने नागरिकको सुविधालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय झापाले आइतबार पनि अत्यावश्यक सेवा प्रवाह गर्ने भएको छ।