इलाममा बोलेरो दुर्घटना, एक जनाको मृत्यु
इलाम : इलामको देउमाई नगरपालिका–१, चमैतामा सोमबार बिहान बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। स्थानीयवासीका अनुसार मे १ ज ३०४० नम्बरको सिङ्गर कम्पनीको बोलेरो गाडी दुर्घटना हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
