SHARE
प्रदेश खबर · सोमबार १० कात्िक २०८३ ०२:०१ AM · 1 मिनेट पढाइ

छोराको कुटपिटबाट बाबुको मृत्यु, छोरा प्रहरी नियन्त्रणमा

बर्दिया : बर्दियाको राजापुर नगरपालिका–३ मा छोराको कुटपिटबाट घाइते भएका ५५ वर्षीय कालुराम थारुको मृत्यु भएको छ ।