SHARE
प्रदेश खबर · सोमबार १० कात्िक २०८३ ०३:२२ AM · 1 मिनेट पढाइ

देउमाईमा बोलेरो दुर्घटना, चालक विपिनको मृत्यु

इलाम : इलामको देउमाई नगरपालिका–१, चमैताको चौरी बजारमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।