SHARE
प्रदेश खबर · सोमबार १० कात्िक २०८३ ०२:३२ AM · 1 मिनेट पढाइ

शिवसताक्षीमा डिजेल ट्याङ्की पड्किएर आगलागी, २० लाखभन्दा बढीको क्षति

झापा :  झापाको शिवसताक्षी नगरपालिका–१० टेक्रास्थित पार्वती अम्बिका कन्स्ट्रक्सन कम्पनीमा जमिनमुनि राखिएको डिजेल ट्याङ्की पड्किएर आगलागी हुँदा २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।