SHARE
प्रदेश खबर · सोमबार १० कात्िक २०८३ ०९:२७ AM · 1 मिनेट पढाइ

कसले सुनिदिने किसानका पीडा ?

सर्लाही। हरिवन नगरपालिका–४, सासापुरका महमद अकबर अन्सारी उन्नत ढङ्गले कृषि कर्म गर्न सकेमा रोजगारीका लागि विदेश जानुभन्दा आफ्नै माटोमा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् ।