झापामा डिजेल ट्याङ्की विस्फोटपछि आगलागी, चालक घाइते
झापा : झापाको शिवसताक्षी नगरपालिका–१० टेक्रास्थित पार्वती अम्बिका कन्स्ट्रक्सन कम्पनीमा डिजेल ट्याङ्की विस्फोट भएर आगलागी हुँदा एक जना घाइते भएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
