धनुषामा गाँजाको पुरिया बनाई बिक्री गर्ने दुईजना पक्राउ
धनुषा : जिल्ला प्रहरी कार्यालय धनुषाले लागु औषध गाँजाको पुरिया बनाई बिक्री वितरण गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
