SHARE
प्रदेश खबर · शुक्रबार​ ७ कात्िक २०८३ ०१:५० PM · 1 मिनेट पढाइ

इनरुवामा चक्कु प्रहारबाट ३९ वर्षीय पुरुष घाइते, एक पक्राउ, अर्का फरार

सुनसरी । सुनसरीको इनरुवामा चक्कु प्रहारबाट एक जना घाइते भएका छन् भने घटनामा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।