SHARE
प्रदेश खबर · शुक्रबार​ ७ कात्िक २०८३ ०२:१६ PM · 1 मिनेट पढाइ

‘दिनदिनै बौरिँदैछु, दिनै मर्दैछु’ : चोट र आशाको कथा बोकेर आइन् ऋचा काफ्ले

इटहरी : मनभित्र चोट छन्, पूरा हुन नसकेका चाहना छन् र दबिएका भावना पनि छन्, तैपनि मानिस हरेक बिहान नयाँ आशासहित उठ्छ र जीवनको बाटो पछ्याइरहन्छ ।