लेटाङ प्रहरीको नयाँ अभियान : हिरासतमा रहेका थुनुवाका हातहातमा किताब, पुस्तकालयमा २९२ पुस्तक
मोरङ । हिरासतमा रहेका व्यक्तिहरूको सोच, आचरण र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले मोरङको इलाका प्रहरी कार्यालय लेटाङले हिरासतभित्रै पुस्तकालय स्थापना गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
