SHARE
प्रदेश खबर · शुक्रबार​ ७ कात्िक २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

रास्वपाको कोर टिम प्रधानमन्त्री शाहलाई असफल बनाउने षड्यन्त्रमा छ : प्रभु साह

रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोर टिम नै प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन्।