सामुदायिक वनमा कृत्रिम ड्याम निर्माणपछि दाङका किसानलाई सिँचाइमा सहजता, भूमिगत जलस्तर पनि बढ्यो
तुलसीपुर (दाङ)। दाङको तुलसीपुर उपमहानगरपालिका-१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूलाई सिँचाइ गर्न सहज भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
