SHARE
प्रदेश खबर · शुक्रबार​ ७ कात्िक २०८३ ०१:४० AM · 1 मिनेट पढाइ

दसैँ मनाउन माइती आएका आमाछोरीको क्रसरको पानीमा डुबेर मृत्यु

रामेछाप : सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आपघारीस्थित क्रसर उद्योगका लागि प्रयोग गरिएको पानी पोखरीमा डुबेर आमाछोरीको मृत्यु भएको छ ।