SHARE
प्रदेश खबर · बुधबार ५ कात्िक २०८३ ०८:४२ AM · 1 मिनेट पढाइ

भारत–अमेरिका व्यापार सम्झौता नजिक

काठमाडाैँ। भारत र अमेरिकाले व्यापार, रक्षा, प्रविधि र ऊर्जा सुरक्षामा सहकार्य बढाउँदै प्रस्तावित द्विपक्षीय व्यापार सम्झौता चाँडै टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।