कांग्रेसको पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसीलाई सर्वाधिक मत, को-को भए निर्वाचित ?
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन् । पाँच पदका लागि भएको निर्वाचनमा केसीले ३ हजार २५३ मत प्राप्त गरेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
