SHARE
लोक पथ · सोमबार १० कात्िक २०८३ ०९:५८ AM · 1 मिनेट पढाइ

सरकारलाई बेलायतबासी एनआरएनएद्वारा डीएनए परीक्षण कीट र १ करोड सहयोग

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष कुल आचार्य र उत्तम नेपालले नेपाल सरकारलाई डीएनए परीक्षण किट तथा आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । परराष्ट्र मन्त्रालयमा आज आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा आचार्य र नेपालले डीएनए परीक्षण किट सरकारलाई हस्तान्तरण गरेका हुन् ।