दशैँपछिको पहिलो दिन के भयो शेयर बजार ?
काठमाडौं । दशैँपछिको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.३४ अंकले घटेर २ हजार ६२९.८२ बिन्दुमा झरेको हो । आज बजारमा कारोबार भएका अधिकांश उपसूचक घटेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
