आगामी आर्थिक वर्षभित्र गैरआवासीय नेपाली नागरिकताको कानुनी समस्या समाधान गर्ने सरकारको प्रतिबद्धता
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आगामी आर्थिक वर्षभित्र गैरआवासीय नेपाली (एनआरएनए) नागरिकताको कानुनी समस्या समाधान गर्ने प्रतिबद्धता दोहोर्याएका छन् । उनले नागरिकता लिइसकेका नेपालीले पनि त्यसबाट पाउने अधिकार सहज रूपमा प्रयोग गर्न सक्ने व्यवस्था मिलाउन सरकार लागिरहेको बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
