क्रिकेटको जोश, संगीतको ऊर्जा : एक्स्ट्रीम एन्थम सार्वजनिक [भिडियोसहित]
काठमाडौं । मैदानमा ब्याट र बलको रोमाञ्चक भिडन्त, चौका–छक्कासँगै गुञ्जिने दर्शकहरूको हुटिङ अनि आफ्नो टोलीको जितका लागि धड्कीने हजारौँ समर्थकका मुटु । क्रिकेट केवल मैदानभित्र खेलिने खेल होइन, यो खेलाडीको सपना, समर्थकको भावना र लाखौँ क्रिकेटप्रेमीलाई एउटै उत्साहमा जोड्ने उत्सव पनि हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
