SHARE
लोक पथ · सोमबार १० कात्िक २०८३ ०१:०६ PM · 1 मिनेट पढाइ

चीनको भ्रमण सकेर पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना भएको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी भएर आज स्वदेश फर्किएकी छन् । एमाले वरिष्ठ नेता समेत रहेकी भण्डारीले स्वदेश फर्कने क्रममा अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफू सम्मेलनमा भाग लिएर फर्किएको जानकारी दिइन् ।