SHARE
लोक पथ · सोमबार १० कात्िक २०८३ ०२:०४ PM · 1 मिनेट पढाइ

एनपीएल : उद्घाटन खेलबाट लुम्बिनी लायन्सले गर्‍यो विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत लुम्बिनी लायन्सले उद्घाटन खेलमा जित निकालेको छ । सुदूरपश्चिम रोयल्सले दिएको ८८ रनको लक्ष्य पार गर्दै लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको हो । ९ ओभर ५ बलको क्षतिमा ३ विकेट गुमाउँदै लुम्बिनी लायन्सले जित निकालेको हो ।