SHARE
लोक पथ · सोमबार १० कात्िक २०८३ ०९:३६ AM · 1 मिनेट पढाइ

सर्बियामा १४ वर्षपछि ढल्यो ‘अलेक्जान्डर’ को सत्ता, विद्यार्थी आन्दोलनको जित

काठमाडौं । सर्बियामा भ्रष्टाचारविरोधी विद्यार्थी आन्दोलनले संसदीय निर्वाचनमा विजयको घोषणा गरेको छ । यससँगै राष्ट्रपति अलेक्जान्डर भुसिकको दलको १४ वर्ष लामो शासन अन्त्य हुने भएको छ । सन् २०२४ मा नोभी साद रेलवे स्टेसनको छत भत्किँदा १६ जनाको मृत्यु भएपछि सुरु भएको प्रदर्शनले देशव्यापी रूप लिएको थियो ।