SHARE
लोक पथ · सोमबार १० कात्िक २०८३ ०९:१७ AM · 1 मिनेट पढाइ

सामान्य विवादमा दाजुद्वारा भाइलाई छुरा प्रहार, घाइतेको उपचार हुँदै

झापा । झापाको भद्रपुरमा सामान्य विवाद हुँदा दाजुले आफ्नै भाइलाई छुरा प्रहार गरी घाइते बनाएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–५ स्थित सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेका हुन् ।