SHARE
लोक पथ · सोमबार १० कात्िक २०८३ ०७:४८ AM · 1 मिनेट पढाइ

कलाकारको रोजाइ बन्दै चांगान नेभो क्यू०५, के छन् विशेषता ?

काठमाडौं । नेपाली बजारमा सार्वजनिक भएको एक महिनामै चांगान नेभो क्यू०५ विद्युतीय एसयूभी चर्चामा आएको छ । गायक स्वप्न सुमन तथा अभिनेत्रीहरू ज्योत्सना योगी, मिरुना मगर, आना शर्मा र जसिता गुरुङले यो गाडी खरिद गरेपछि यसको चर्चा थप बढेको हो ।