कांग्रेस १५औं महाधिवेशन: आज रातिसम्म सम्पूर्ण मतपरिणाम सार्वजनिक हुने
काठमाडाैं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको अन्तिम परिणाम आज रातिसम्म सार्वजनिक हुने भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
