SHARE
काठमाण्डुपाटी · बिहीबार २९ असो २०८३ ०१:२२ AM · 1 मिनेट पढाइ

नेपाल प्रहरीका प्राविधिक समूहका ३० जवान सहायक हवलदारमा बढुवा सिफारिस (नामसहित)

काठमाण्डु – नेपाल प्रहरीको प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह (मेकानिकल इन्जिनियरिङ तथा सवारीतर्फ)का ३० जना प्रहरी जवानहरूलाई प्रहरी सहायक हवलदार पदमा बढुवाका लागि सिफारिस गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिको३ असोज २८ गतेको बैठकको निर्णयअनुसार सो सिफारिस सूची सार्वजनिक गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी