SHARE
पालिका पत्र · बुधबार २८ असो २०८३ ०३:१८ PM · 1 मिनेट पढाइ

कपिलवस्तुमा मन्दिरका घण्टी चोरी प्रकरण : चोरदेखि खरिदकर्तासम्म पक्राउ

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकास्थित दुर्गा मन्दिरबाट घण्टी चोरी गरी भाँडा पसलमा बिक्री गरेको घटनामा चोरीमा संलग्न एक युवक र चोरीका सामान खरिद गरेको आरोपमा पसल सञ्चालक गरी दुई जना प्रहरी नियन्त्रणमा परेका छन्। प्रहरीले उनीहरूको साथबाट ३५ थान पित्तलका घण्टी बरामद गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: पालिका पत्र