SHARE
काठमाण्डुपाटी · बुधबार २८ असो २०८३ ०३:३७ PM · 1 मिनेट पढाइ

शक्तिशाली सरकारको निर्णयमा मिनी संसद्को ‘चेक’ : २ प्रस्तावित राजदूत अस्वीकृत, थापाको ‘होल्ड’

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको शक्तिशाली सरकारको निर्णयमाथि संसदीय सुनुवाइ समितिले अंकुश लगाएको छ । यसरी सरकारले सिफारिस गरेका राजदूतको नाम संसदीय समितिले रोकेको पहिलोपटक हो । गत असोज २ गतेको निर्णयबाट सरकारले विभिन्न १३ देशका लागि सिफारिस गरेका राजदूतमध्ये गम्भीर विवादमा मुछिएका २ जनाको नाम समितिबाट अस्वीकृत भइसकेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी